- आईपीओ निष्कासन मिति: फागुन २२, २०८१
- प्रारम्भिक बन्द मिति: फागुन २६, २०८१ (अविक्रीत भएमा चैत ७, २०८१ सम्म विस्तार हुन सक्छ)
- मूल्य: प्रति सेयर रु. १००
कुल निष्कासन विवरण:
- कुल इकाई संख्या: २२,५०,००० इकाई
इकाई बाँडफाँट:
- विदेशमा कार्यरत नेपाली नागरिकहरूका लागि:
- २,२५,००० इकाई (१०%)
- कम्पनीका कर्मचारीहरूका लागि:
- ६७,५०० इकाई (३%)
- म्युचुअल फन्डहरूका लागि:
- १,१२,५०० इकाई (५%)
- सर्वसाधारण लगानीकर्ताहरूका लागि:
- १८,४५,००० इकाई
आवेदन सीमा:
- न्यूनतम आवेदन: १० इकाई
- अधिकतम आवेदन: १०,००० इकाई
- निष्कासन तथा बिक्री प्रबन्धक: NIMB Ace Capital Limited