माछापुच्छ्रे क्यापिटलद्वारा पहिलो म्युचुअल फन्ड योजना “MBL इक्विटी फन्ड” आजदेखि सार्वजनिक निष्कासन

  • निष्कासन मिति: फागुन २२, २०८१
  • प्रारम्भिक बन्द मिति: फागुन २६, २०८१ (अविक्रीत भएमा चैत ७, २०८१ सम्म विस्तार हुन सक्छ)

कुल निष्कासन विवरण:

  • कुल इकाई संख्या: १२ करोड
  • कुल मूल्य: रु. १.२० अर्ब

इकाई बाँडफाँट:

  1. फन्ड प्रायोजक (माछापुच्छ्रे बैंक लिमिटेड):
    • १.६८ करोड इकाई (१४%)
    • रु. १६.८० करोड बराबर
  2. योजना व्यवस्थापकको लागि:
    • १२ लाख इकाई (१%)
    • रु. १.२० करोड बराबर
  3. सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि:
    • १०.२० करोड इकाई
    • रु. १.०२ अर्ब बराबर

आवेदन सीमा:

  • न्यूनतम आवेदन: १०० इकाई
  • अधिकतम आवेदन: १.२० करोड इकाई
  • विशेषता: माछापुच्छ्रे क्यापिटल लिमिटेडद्वारा सञ्चालित पहिलो म्युचुअल फन्ड योजना
Scroll to Top