- वार्षिक साधारण सभा (AGM) मिति: चैत ८, २०८१
- समय: बिहान ९:०० बजे
- स्थान: गोरखा होटल, चतरालाइन, धरान-१२, सुनसरी
एजेंडा:
- लेखा परीक्षण प्रतिवेदन अनुमोदन
- नाफा-नोक्सान विवरण, वित्तीय विवरण, नगद प्रवाह प्रतिवेदन (FY 2080/81)
- लेखा परीक्षक नियुक्ति
- FY 2081/82 का लागि नयाँ लेखा परीक्षक नियुक्त गर्ने
- विशेष प्रस्तावहरू छलफल
- प्रवर्धक सेयरलाई सार्वजनिक सेयरमा रूपान्तरण गर्ने
- (पूर्व स्वदेशी लघुवित्त वित्तीय संस्थाका संस्थापकहरूका लागि मात्र लागू हुने)
- प्रचलित कानुनअनुसार आवश्यक निर्णयहरू पारित गर्ने
- बुक क्लोजर मिति: फागुन २८, २०८१
- महत्वपूर्ण सूचना: फागुन २८ गतेसम्म कायम सेयरधनीहरू मात्र AGM मा सहभागी हुन सक्ने