सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड (SMPDA) ले आ.व. २०८०/८१ का लागि लाभांश वितरण नगर्ने घोषणाBy Nepse Daily / February 26, 2025 लाभांश वितरण: कुनै पनि लाभांश वितरण नहुने निर्णय मिति: फागुन ११, २०८१ (१५औं सञ्चालक समितिको बैठक) स्वीकृति आवश्यक:नेपाल राष्ट्र बैंक (NRB) बाट वित्तीय विवरण स्वीकृति वार्षिक साधारण सभा (AGM) बाट अनुमोदन