नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सानिमा माई हाइड्रोपावर लिमिटेड (SHPC) को सेयर मूल्य १०% बोनस सेयर वितरणलाई ध्यानमा राखी समायोजन गरेको छ। आजको बन्द मूल्य रु. ५३७ का आधारमा समायोजन गरिएको मूल्य रु. ४८८.१८ निर्धारण गरिएको हो।
यो मूल्य समायोजन नेप्सेको नियमनअनुसार बोनस सेयर वितरणपछि सेयरको वास्तविक मूल्य निर्धारण गर्नका लागि गरिएको हो।